LibreOffice आधारमा डाटाबेसहरू प्रयोग गर्दा
LibreOffice आधारमा, तपाईँले डाटाबेस फाइल ढाँचाहरूको चौडा बिभिन्नतामा सँग्रहित डेटा पहुँच गर्न सक्नुहुन्छ । LibreOffice आधारले केही च्याप्टा फाइल डाटाबेस ढाँचाहरूलाई नेटिभ्ली समर्थन गर्दछ । जस्तै dBase ढाँचा । तपाईँले बाह्य समबन्धित डाटाबेसहरू जडान गर्नलाई LibreOffice आधार पनि प्रयोग गर्न सक्नुहुन्छ,जस्तै MySQL वा Oracle बाट डाटाबेसहरू ।
The following database types are read-only types in LibreOffice Base. From within LibreOffice Base it is not possible to change the database structure or to edit, insert, and delete database records for these database types:
-
Spreadsheet files
-
Text files
-
Address book data
LibreOffice मा एउटा डाटाबेस प्रयोग गर्दा
-
एउटा नयाँ डाटाबेस फाइल सिर्जना गर्नलाई,फाइल - नयाँ - डाटाबेस रोज्नुहोस् ।
डाटाबेस विजार्ड ले तपाईँलाई डाटाबेस सिर्जना गर्न र LibreOffice भित्र नयाँ डाटाबेस दर्ता गर्नलाई मद्दत गर्दछ ।
डाटाबेस फाइलमा डाटाबेसको लिङ्कको साथ साथै डाटाबेसका लागि क्वेरीहरू,प्रतिवेदनहरू,र फारमहरू समाविष्ट हुन्छ जहाँ रेकर्डहरू सँग्रहित हुन्छन । सूचना ढाँचा पनि डाटाबेस फाइलमा सङ्ग्रहित छन् । |
-
एउटा डाटाबेस फाइल खोल्न लाई,फाइल - खोल्नुहोस् रोज्नुहोस् । फाइल प्रकार सूची बाकसमा,डाटाबेस कागजातहरू मात्र हेर्नलाई चयन गर्नुहोस् । एउटा डाटाबेस कागजात चयन गर्नुहोस् र खोल्नुहोस् क्लिक गर्नुहोस् ।