सामग्रीहरू -मुख्य मद्दत विषयहरू

फाइल व्यवस्थापकमा उस्तै तरीकाले मिलाईएका,मुख्य मद्दत विषयवस्तुहरू प्रदर्शन गर्दछ।

प्रतिमा

बन्द गरिएको फोल्डरलाई खोल्नका लागि यसलाई डबल-क्लिक गर्नुहोस र सहायक फोल्डरहरू र मद्दत पृष्ठहरू प्रदर्शन गर्नुहोस।

प्रतिमा

एउटा खुल्ला फोल्डरलाई बन्द गर्न र सहायक फोल्डर र मद्दत पृष्ठ लुकाउन यसलाई डबल-क्लिक गर्नुहोस।

प्रतिमा

कागजात प्रतिमाको सम्बन्धित मद्दत पृष्ठ प्रदर्शन गर्नका लागि एउटा कागजात प्रतिमामा डबल-क्लिक गर्नुहोस।


प्रविष्टिहरू खसाल्ने र बेर्ने प्रविष्टिहरूका लागि र कागजातहरू खोल्नका लागि फिर्ता कुञ्जीद्वारा संयोजनमा बाँण कुञ्जी प्रयोग गर्नुहोस।