पुस्तकचिनोहरू व्यवस्था गर्दा
मद्दतमा हालको पृष्ठका लागि एउटा पुस्तकचिनो सेट गर्नका लागि पुस्तकचिनोमा थप गर्नुहोस प्रतिमा प्रयोग गर्नुहोस। |
तपाईँंले पुस्तकचिनोहरू ट्याब पृष्ठमा पुस्तकचिनोहरू फेला पार्न सक्नुहुन्छ।
-
एउटा पुस्तकचिनोमा डबल-क्लिक गर्दा वा फर्किनुहोस कुञ्जी प्रयोग गर्दा मद्दतमा मानाङ्कन गरिएको पृष्ठ खोल्दछ। एउटा दायाँ-क्लिकले प्रसङ्ग मेनु खोल्दछ।
-
चयन गरिएको पुस्तकचिनो मेट्नका लागि Del कुञ्जी प्रयोग गर्नुहोस।
निम्न आदेशहरू एउटा पुस्तकचिनोको प्रसङ्ग मेनुमा छन्:
-
Display - चयन गरिएको मद्दत विषय प्रदर्शन गर्दछ।
-
Rename - पुस्तकचिनोका लागि पछिल्लो नाम प्रविष्ट गर्नका लागि एउटा संवाद खोल्दछ।
-
Delete - चयन गरिएको पुस्तकचिनो मेट्दछ।