LibreOffice मद्दत सञ्झ्याल
मद्दत प्रणालीले Sun Microsystems, Inc बाट व्यवसायिक सफ्टवेयर वर्णन गर्दछ। अनुमति अवरोधहरूको कारणले, यहाँ वर्णन गरिएका केही कार्यहरू यो निश्चितLibreOffice वितरणमा समाविष्ट नहुन सक्छन। |
मद्दत पृष्ठले हालै चयन गरिएको मद्दत पृष्ठ देखाउँदछ।
उपकरणपट्टी मा मद्दत प्रणालीको नियन्त्रणका लागि महत्वपूर्ण कार्यहरू समाविष्ट हुन्छन:
यो आदेशहरू मद्दत कागजातको प्रसङ्ग मेनुमा पनि फेला पार्न सकिन्छ।
मद्दत पृष्ठ
तपाईँंले मद्दत दर्शकबाट तपाईँंको प्रणालीमा क्लिपबोर्डमा मानक प्रतिलिपि आदेशहरूद्वारा प्रतिलिपि गर्न सक्नुहुन्छ। उदाहरणका लागि:
-
एउटा मद्दत पृष्ठमा, तपाईँंले प्रतिलिपि गर्न चाहेको पाठ चयन गर्नुहोस।
-
Ctrl+C थिच्नुहोस।
हालको मद्दत पृष्ठ खोज्नका लागि:
-
यो पृष्ठमा फेला पार्नुहोस प्रतिमा क्लिक गर्नुहोस।
यो पृष्ठमा फेला पार्नुहोस प्रतिमा खुल्दछ।
तपाईँंले मद्दत पृष्ठमा क्लिक गर्न पनि सक्नुहुन्छ र Ctrl+F थिच्न सक्नुहुन्छ।
-
का लागि खोज्नुहोस बाकसमा, तपाईँंले फेला पार्न चाहेको पाठ प्रविष्टि गर्नुहोस।
-
तपाईँंले प्रयोग गर्न चाहेको खोज विकल्प चयन गर्नुहोस।
-
फेला पार्नुहोसक्लिक गर्नुहोस।
पृष्ठमा खोज टर्मको पछिल्लो घटना फेला पार्नका लागि, फेरि फेला पार्नुहोसक्लिक गर्नुहोस।
नेभिगेसन फलक
मद्दत सञ्झ्यालको नेभिगेसन फलकमा ट्याब पृष्ठहरू समाविष्ट हुन्छनसामग्रीहरू, अनुक्रमणिका, फेला पार्नुहोस र पुस्तकचिनो।
निकै माथि अवस्थित सूची बाकस तपाईँंले अरू LibreOffice मद्दत मोड्युलहरू चयन गर्न सक्नुहुन्छ हो। अनुक्रमणिका रफेला पार्नुहोस ट्याब पृष्ठहरूमाLibreOffice मोड्युलका लागि डेटा मात्र समाविष्ट हुन्छ।
मुख्य मद्दत पृष्ठहरूको ट्री संरचना प्रदर्शन गर्दछ। |
|
शब्दकुञ्जीहरूको अनुक्रमणिका समाविष्ट गर्दछ। |
|
तपाईँंलाई एउटा पूरा-पाठ खोज बाहिर ल्याउन समर्थन दिन्छ। खोजले हालै चयन गरिएको LibreOffice मोड्युलको पूरै मद्दत सामग्रीहरू समाविष्ट गर्नेछ। |
|
प्रयोगकर्ता परिभाषित पुस्तकचिनोहरू समाविष्ट गर्दछ। तपाईँंले पुस्तकचिनोहरूलाई सम्पादन गर्न वा मेट्न सक्नुहुन्छ, वा सम्बन्धित पृष्ठहरूमा जानका लागि तिनीहरूलाई क्लिक गर्न सक्नुहुन्छ। |